यसैसाथ संलग्न "नवीकरणीय ऊर्जा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक"को मस्यौदाका सम्बन्धमा आफ्ना राय, सुझाव तथा प्रतिक्रिया १५ दिनभित्र यस मन्त्रालयमा पत्राचार मार्फत वा यस मन्त्रालयको इमेल info@moewri.gov.np मा पठाइदिनु हुन सरोकारवाला तथा सर्वसाधारणहरु सबैमा अनुरोध गरिन्छ ।
"नवीकरणीय ऊर्जा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक"को मस्यौदा